सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेपाली भाषाको थारू फिल्म ‘बहौरिया’ फागुन १ मा रिलिज हुने

काठाडौं । थारू संस्कृति र लवजमा आधारित नेपाली भाषाको फिल्म ‘बहौरिया’ (बुहारी) आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । थारू समुदायभित्रकका संस्कार, लवज र रहनसहनलाई प्रस्तुत गरिएको फिल्मलाई...