बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जुही चावलाले जब आमिरलाई चुम्बन गर्न अस्वीकार गरिदिइन्...

बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले बलिउड इन्डष्ट्रिमा ३३ वर्ष पुरा गरेका छन् । उनको फिल्म ‘कयामत से कयामत तक’ आजकै दिन रिलिज भएको थियो । यो फिल्मलाई निकै रुचाइएको थियो...