सिरहा । औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधबार एक महिलाको शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा...