काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय सूचना प्रविधि आईसीटी छात्रवृत्ति पुरस्कार २०८२ अन्तर्गत ५९ विद्यार्थीलाई २ करोड ७१ लाख ८१ हजार बराबरको छात्रवृत्ति...