काठमाडौँ । नेपालभर भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको राष्ट्रिय संवाद शृङ्खला ‘उम्मेदवार मेला २०२६’ को चौथो सत्र कोशी प्रदेशका लागि आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको पहलमा आयोजना हुन...