शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरको मेयरका लागि २२ जनाको मनोनयन

सुनसरी– मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत बुधबार स्थानीय तहतर्फ ४८ पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।  जसअन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र...