वासिङ्टन डिसी । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले सन् २०२४ मा भएको बोइङ स्टारलाइनर अन्तरिक्ष यानको असफलतालाई आधिकारिक रूपमा ‘टाइप ए’ दुर्घटनाको श्रेणीमा राखेको छ। यो नासाको शब्दावलीमा कुनै पनि मिसनले पुग्न...