बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।  सोमबारदेखि हाइड्रोपावरको प्राथमिक सेयर खुलेको हो । कम्पनीले जारी गरेको पुँजी ४७ करोडको...