बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको अद्यावधिक अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत

सरकारले नेपालको अद्यावधिक (राजनीतिक÷प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा आज स्वीकृत गरेकी...