काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं विश्व सम्मेलन तथा महाधिवेशनका लागि वर्तमान महिला उपाध्यक्ष रोजिना प्रधान राईले खुला तर्फको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सन्...