आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मलेसियामा सम्पन्न 'ग्लोबल एबाकस' मा नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

क्वालालम्पुर । मलेसियाको क्वालालम्पुरमा 'ग्लोबल एबाकस एन्ड वेदिक म्याथ्स २०२६' सम्पन्न भएको छ। फेब्रुअरी २६ मा आयोजित अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाल, भारत, मलेसिया लगायतका देशका प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको थियो।  उक्त कार्यक्रम...