शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभासँगै उप–निर्वाचनको चर्चा, इलाम २ प्रति विशेष चासो

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरू उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन् ।  निर्वाचन आयोगले रिक्त रहेका स्थानहरूमा आगामी वैशाखमा निर्वाचन गर्ने...