काठमाडौँ । लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढुङ्गाना निलम्बनमा परेपछि सहसचिव कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले खनाललाई लमजुङको सीडीओको जिम्मेवारी दिइएको जानकारी...