बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रास्वपा सभापति लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।