काठमाडौँ । रास्वपा सर्लाही–४ का उम्मेदवार डा अमरेश कुमार सिंहले मतदान गरेका छन् । उनले सर्लाही–४ को श्री प्राथमिक विद्यालय जब्दी बलरामा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।