रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट भारी मतका साथ विजयी भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार...