काठमाडौँ । मुलुकको राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले क्लिनस्वीप गरेको छ । ०७९ मा काठमाडौँका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जित दोहर्याउँदै...