सुर्खेत । कर्णालीको राजधानी समेत रहेको सुर्खेत—२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जित उन्मुख देखिएको छ । पछिल्लो नजिता अनुसार, यो क्षेत्रमा ४२ हजार ३४५ मत गणना भएको छ, जसमा रास्वपाका...