विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बनेका एमालेका सचिव भानुभक्त ढकाल दोस्रो पटक पराजित बनेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले पराजित गरेका हुन् काँग्रेसका...