जकार्ता । इन्डोनेशियाको मुद्रा रुपयाको भाउ घटेर अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । बिहीबार एक डलरको भाउ इन्डोनेशियामा १७ हजार ३१५ रुपयामा पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा कमजोर स्थिति हो...