न्युयोर्क । इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सम्झौता भएपछि विश्व अर्थतन्त्रमा राहतको लहर छाएको छ। होर्मुज जलमार्ग पुनः सुचारु हुने र तेल तथा ग्यासको आपूर्ति सहज हुने आशामा बुधबार कच्चा...