काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दलहरूलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न आग्रह गरेको छ। भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई...