बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्विरोध

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना निर्विरोध चयन भएका छन् ।  निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्दा कोषाध्यक्ष पदमा तिमल्सिनाको नाम मात्रै कायम भएपछि उनी...