जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया निवासी २५ वर्षीय रुबी कुमारी प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्...