काठमाडौँ । नेपाल पर्यटन बोर्डले ट्राभल एन्ड टुरिजम् फेयर (टीटीएफ) चेन्नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै...