काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ऋषिबाबु परियारले पार्टीको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा दिएका छन्। पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक र वैचारिक विचलन तथा दलित...