शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरानी ह्याकरद्वारा एफबीआई प्रमुखको व्यक्तिगत इमेल ह्याक, निजी तस्बिर र दस्ताबेजहरू सार्वजनिक

वासिङ्टन डिसी । इरानसँग आबद्ध ह्याकरहरूको एक समूहले अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलको व्यक्तिगत इमेल ह्याक गरी त्यहाँ रहेका निजी तस्बिर र दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरिदिएका...