बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षालाई सीप र कमाइसँग जोड्दै जनप्रिय : विद्यार्थी खेती र पशुपालनमा व्यस्त

मकवानपुर । मकवानपुरको हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू अहिले कृषि उत्पादनमा केन्द्रित छन्। ‘शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने’ उद्देश्यका साथ हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले सञ्चालन...