काठमाडौँ । मुगुका युवाले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको र सरकारको १०० वटा निति तथा कार्यक्रममा उक्त कुरा उल्लेख नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आशीष...