मकवानपुर । बागमती प्रदेश सरकारले निकै महत्त्वका साथ अघि सारेको ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको चरणमा अल्झिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धार्मिक पर्यटन विकास गर्ने उद्देश्यका साथ अघि...