सर्लाही । सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएको भन्दै भूसेवा प्रयोगकर्ता र कानुनी लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सर्लाहीको हरिवनमा मालपोत र नापी कार्यालय व्यवसायीहरूले सेवा ठप्प...