काठमाडौँ । यो हप्ता देशका ठुला सहरहरूले सार्वजनिक यातायातको क्षेत्रमा केही सकारात्मक प्रयास गरेका छन् । महानगर र नगरहरूले सार्वजनिक विद्युतीय सवारी साधन (ईभी) सञ्चालनमा ल्याएका छन् । काठमाडौँमा साझा...