आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

तक्षशिला : प्राचीन दर्शन र आधुनिक शिक्षाको संगम

काठमाडौँ । तक्षशिला संस्कृत शब्द हो— ‘तक्ष’को अर्थ काट्नु, खुर्किनु वा तिखार्नु हो भने ‘शिला’को अर्थ ढुङ्गा हो । जसरी एक कुशल मूर्तिकारले एउटा खस्रो र आकारविहीन ढुङ्गालाई निरन्तर मिहिनेतले...