महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार बनाउनु पर्ने थियो, तर सरकारको भन्दा पनि प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा यो पदलाई लिने गरिएको छ । यो पद भनेको प्रधानमन्त्रीले योग्यता पुगेका जो सुकैलाई महान्यायाधिवक्ता...