शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले ल्यायो नयाँ अफर : टिकटक बनाएर आईपीएल हेर्ने मौका

काठमाडौं । नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्राण्ड ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले आफ्ना उपभोक्ताहरूलाई लक्षित गर्दै आकर्षक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले ‘वाटरले पुग्दैन है.... एक्स्ट्रिम नै चाहिन्छ...’ नामक अभियान...