बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युतीय सुरक्षा दिवस : सचेतनाका लागि विराटनगरमा प्रभातफेरी

विराटनगर । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेकट्रिकल इन्जिनियर नेपालद्वारा संयुक्त रूपमा आयोजित...