काठमाडौँ । नेपालको प्रमुख हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल प्रयोगकर्ता र हवाई यात्रुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर’ नामक अत्याधुनिक मेडिकल उपकरण सञ्चालनमा ल्याएको छ । विमानस्थल नागरिक...