काठमाडौँ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को चन्द्रौटा–कोहलपुर खण्ड स्तरोन्नतिका लागि परामर्शदाता चयन प्रक्रिया अघि बढाएको छ । महाशाखाले यस सडक खण्डको सम्भाव्यता...