धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्यका साथ आगामी दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८) को तयारीलाई तीव्रता दिएको छ। प्रदेश नीति तथा योजना आयोगले तयार पारेको योजनाको...