काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र युवा नेतृत्वको सुनिश्चितताका लागि दबाब दिँदै पार्टी कार्यालय पेरिसडाँडामा आमरण अनसन सुरु भएको छ । नेकपाका युवा नेता भुवनसिंह विष्टले शनिबारदेखि अनसन सुरु गरेका...