बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्पेनसँग ‘कूटनीतिक सङ्कट’ छैन: मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम

मेक्सिको सिटी । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले स्पेनसँगको सम्बन्धमा कुनै कूटनीतिक सङ्कट नभएको स्पष्ट पारेकी छिन् । उनले बार्सिलोनामा आयोजित वामपन्थी नेताहरूको “इन डिफेन्स अफ डेमोक्रेसी” सम्मेलनमा सहभागी हुन जाँदा...