बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बोलपत्र ह्याकिङको नेटवर्क खोज्दै सीआईबी, पीपीएमओकै कर्मचारीको संलग्नतामाथि पनि अनुसन्धान

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेबसाइट ह्याक गरेर प्रणालीमाथि नै छेडखानी गरेको आरोपमा पक्राउ परेका ६ जनाको विवरण सीआईबीले सार्वजनिक गर्‍यो । पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि हेर्दा यो...