सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गाजाको पुनर्निर्माणबारे ट्रम्पको शान्ति समिति र डीपी वर्ल्डबिच छलफल

दुबई । दुबईस्थित विशाल लजिस्टिक्स कम्पनी डीपी दुबईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित भनिएको शान्ति समिति (बोर्ड अफ पिस)का प्रतिनिधिहरूसँग गाजाको आपूर्ति श्रृंखला र पूर्वाधार परियोजनाहरू व्यवस्थापन गर्ने विषयमा छलफल गरेको...