बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल

काठमाडाैँ । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पर्याप्त कानुनहरू निर्माण भए पनि सामाजिक चेतनाको अभावका कारण जातीय छुवाछुत तथा भेदभाव विरुद्धका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।  बिहीबार ललितपुरमा...