सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुर अर्थ मन्त्रालय तानिए

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिएका छन् । उनलाई बिहीबार मन्त्रालय तानिएको र हाल कुनै जिम्मेवारी नतोकिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।  बिचौलिया दीपक...