सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कैलालीमा एक वृद्ध मृत फेला

कैलाली । कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन्। मृत फेला पर्नेमा जानकी गाउँपालिका–८...