बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कन्सर्टको टिकट पाउन फ्यानहरूले गर्न थाले प्रेमका देवतासँग प्रार्थना

ताइपेई । दक्षिण कोरियाली चर्चित के–पप ब्यान्ड बीटीएसको कन्सर्टको टिकट पाउन अत्यन्त कठिन हुन्छ । बीटीएसको कन्सर्टमा जाने नखोज्ने को नै होला र ?  कन्सर्टको टिकट नपाउने देखिएपछि ताइवानी फ्यानहरूले प्रेम...