काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल र इन्फ्लुएन्सरहरूको भिडमा दर्शकको ध्यान तान्न सिर्जनाकर्ताहरूले अचम्मका उपायहरू अपनाउन थालेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा ‘भ्यालेरिया’ र‘’कामिला’ नामका दुई युवतीको चर्चा चुलिएको छ,...