फोटो फिचर
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
आइतबार, ०७ असार २०८३, १० : ११
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई लक्षित गरी चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
- नारायणगढ बजार क्षेत्रबाट महाधिवेशन स्थलतर्फ जाने सडकहरूमा सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।
- महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्तरुपमा गर्नेछन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक लगाइएको छ । महाधिवेशन स्थलतर्फ सवारी प्रवेशमा रोक लगाइएको हो ।

आज दिउसो १ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्तरुपमा महाधिवेशनको उद्घाटन गर्नेछन् ।














Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण