काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहितका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न...